२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


असोज ५ देखि ९ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आयतबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी