७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धौलागिरी पदमार्गका कारण टिकोट गाउँको मुहार फेरियो

म्याग्दी । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग सञ्चालनमा