काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–ट्वान्टी लिगमा अपराजित यात्रा कायमै राखेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै अपराजित यात्रा कायमै