दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, असार २६ । आफ्नो असहमति दर्ज गराउनका लागि नारा–जुलस अचेल सामान्यजस्तै हुन थालेको छ । नियम–कानुनले स्पष्ट तोकेका अधिकार, कानुनसम्मतरुपमा किनारा लगाउन सकिने कतिपय विषयमा पनि