१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका विभिन्न स्थानमा नाै जना मृत भेटिए

झापाको भद्रपुर नगरपालिका–२ बस्ने २८ वर्षीय कमल सिंह तामाङ सोही नगरपालिका–१ सातलाखे बाँधस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

५० प्रतिशतले बढ्यो अपराधको गति, शान्तिसुरक्षा मजबुत रहेकाे सरकारी दाबी गलत

मानव बेचविखन तथा ओसारपसार, हत्या, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, आत्महत्या, जबरजस्ती करणी जस्ता अपराध ७ दशमलब ५८ प्रतिशतले बढेको छ ।

३१ वर्षीया महिला बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ

उनलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने चन्दनकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

फरार रहेका ४७ अभियुक्त पक्राउ

काठमाडौं । तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई

धनकुटा प्रहरीद्वारा नक्कली नोटको कारोबारमा संलग्न छ आरोपी पक्राउ

ले छितेनको साथबाट २८ हजार, विशालको साथबाट ५ हजार र उनीहरूले फालेको २ हजार र सोनाम तामाङ्गको घरबाट फेला परेको ६५ वटा हजारका नक्कली नोटसमेत बरामद गरेको छ

चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याउँदै प्रहरी

मानिसको भीडभाड बढी हुने मुख्यबजार, बसपार्क र आर्थिक कारोबार हुने बैंकमा विशेष सुरक्षा प्रवन्ध मिलाइने महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह बताउनुहुन्छ ।

रातको समय तरबार बोकेर हिड्ने दुईजना पक्राउ

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–११ सितलटोलका ३२ वर्षीय सरोज तामाङ र सोही ठाउँका २० वर्षीय समीर नेपाली रहेका चितवन प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

६० वर्षीया महिला बलात्कारको आरोपमा एक पुरुष पक्राउ

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवार रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिससका उपप्रमुखसहित १० जना जुवाखालबाट पक्राउ

पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षकलगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।