१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा अवैध खाद्यान्न र सुर्तीजन्य पदार्थ बरामद, ट्रक चालक पक्राउ

सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित रोल्पाका ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

निषेधाज्ञामा अन्य अपराध शून्य, घरेलु हिंसा र यौन अपराधमा वृद्धि

निषेधाज्ञाका कारण श्रीमानश्रीमतीकै आयआर्जनको स्रोत गुमेको र त्यसै विषयमा झगडा हुँदा घरेलु हिंसासम्मको अवस्थामा पुगेको परिसरका प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

जातीय विभेदमुक्त राष्ट्र घोषणाको १० वर्ष : न्यायिक प्रक्रियामै पुग्दैनन विभेद र अपराधका घटना

कानुन बनेदेखि हालसम्म महान्यायाधिवक्ताको कार्यालयमा दर्ता भएका जम्मा १८ वटा जातीय विभेदको मुद्दामध्ये चारवटामा मात्रै कसुर कायम भएको र १२ वटा मुद्दा विचाराधीन अवस्थामा छन् । जसको सुनुवाइमा अदालतले समेत

कर्तव्य ज्यान, करणी र अप्राकृतिक मैथुका ५ फरार प्रतिवादी पक्राउ

रुपन्देही जिल्लाअन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले २०७८ वैशाख १ गतेदेखि सञ्चालन गरेको थियो ।

चार वर्षीया बालिका बलात्कारको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्व रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।

१९ वर्षीया युवतीलाई बलात्कार गर्न खोज्नेलाई तीन वर्ष कैद

१९ वर्षीया युवतीलाई डर धम्की देखाएर बलात्कारको प्रयास गरेका जैमिनी नगरपालिका–५ बिनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई अदालत बागलुङले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

बारामा मेयरसहित ४ जना प्रहरी नियन्त्रणमा

प्रकाश लम्सालबारा । किर्ते हस्ताक्षर गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिकाका मेयरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्षको नगर परिषदमा उपमेयर रिमा देबी कुशवाहा सहित

कांग्रेसले भन्यो, ‘झाँक्रीलाई रिहा गर’

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई अबिलम्व रिहा गर्न माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक

नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल–एम्नेष्टी इन्टरनेशनल नेपाल

काठमाडौं, माघ १३ । नेपाल द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्न विफल भएको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षभन्दा बढी समय बितिसक्दा पनि

तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । आफू पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई