१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हत्यामा संलग्न तीन अपराधी पक्राउ

सिरहा। सिरहा गोलबजार–३ का १७ वर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका धनुषाका १८ वर्षिय राकेश ठाकुर, विसु भन्ने प्रशान्त मण्डल

विधि विज्ञान प्रयोगशालाबाट पत्ता लाग्छ अपराधी

काठमाडौं । प्रमाण मेटाएका, दोषी बेपत्ता भएका वर्षौंअघिका अपराधलाई प्रहरीले कसरी पत्ता लगाउँछ । अझ सूचना प्रविधिको युगमा अपराध गर्ने शैली पनि फेरिएको अवस्थामा प्रहरी मातहत रहेको विधिविज्ञान प्रयोगशालाले अपराधी

रुसी सेनालाई बदनाम गर्नेलाई अपराधी करार गर्ने कानून रुसको तल्लो सदनबाट पारित

शुक्रबार बसेको तल्लो सदनको बैठकले यस्तो कानून पारित गरेको राज्य समाचार एजेन्सी रिया नोवोस्तीलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो ।

अपराधको केन्द्र बन्दै काठमाडौंका गेष्ट हाउस, बलात्कारका घटना बढी

पुस १२ मा कामको खोजीमा सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा ९ जनाबाट बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका ९ जना किशोरले उनलाई बलात्कार

एप मार्फत विश्वरभरबाट ८ सयभन्दा बढी अपराधी पक्राउ

एजेन्सी । अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) ले विभिन्न देशका अपराधीलाई मेसेजहरू गोप्य हुने एएनओएम नामक एप मार्फत विश्वरभरबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा बढीलाई पक्राउ गरेको अष्ट्रेलियाका प्रधानमन्त्री

विभिन्न मुद्दामा फरार ५०५ अपराधी पक्राउ

काठमाडौं । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७ र ७८ को साउनदेखि माघ

माइतीघरमा लाग्यो, बलात्कारीलाई फाँसीको माग गर्दै नारा

काठमाडौं, असोज १० । एकपछि अर्को गर्दै निर्दोष बालिका, किशोरी र महिला लगातार बलात्कृत हुने तर अपराधीलाई दण्ड र पीडितलाई न्याय नपाएपछि त्यसको विरोधमा फाँसीको माग हुन थालेको छ ।

कोरोना निको भएकाहरुको दुखेसो: समाजमा अपराधीको जस्तो व्यवहार गरियो

धनगढी । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि

शिक्षक हत्यामा संलग्न् कुख्यात अपराधी ११ वर्षपछि पक्राउ

प्रकाश लम्साल बारा । भुमीगत गिरोहको नाममा ११ बर्ष अघि चन्दा नदिएको निहुँमा शिक्षकको हत्या गरेका अभियुक्तलाई आज बारा प्रहरीले पक्राउ गरेको छ । शिक्षक प्रदीपकुमार तिमिल्सिनाको सडकमै गोली हानि