१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल टेलिकमको विज्ञप्ति, ‘अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध’

बिहान सवा दुई घण्टा मुख्यतः स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवामात्र अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने उल्लेख टेलिकमले ग्राहकसँग