तालिबानले अगस्टमा सत्ता हातमा लिएपछि उनीहरूले देश सुरक्षित रहेको बताउँदै आएका छन् । तर, अन्तर्राष्ट्रिय अधिकारी र विश्लेषकहरूले आतंकवादको पुनरुत्थानको जोखिम बाँकी रहेको जनाएका छन् ।
अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्यवाहक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिनुभयो ।
काबुलको उत्तरमा हिन्दुकुश पहाडहरूबाट घेरिएको पञ्जशीर घाटी लामो समयदेखि प्रतिरोधको केन्द्रको रुपमा मानिएको छ । यदि तालिबानले पञ्जशीरमा आक्रमण गरेमा त्यहाँ जुटेको गुटले उनीहरूविरुद्ध लड्ने विश्लेषकहरूको भनाइ छ ।
तालिबानका लडाकूले आन्दोलनको समाचार संकलन गरिरहेका पत्रकारलाई पनि कुटपिट गरेका छन् । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरूले आफूहरूको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए ।
एजेन्सी । अमेरिकाले ८ हजार अफगान नागरिकलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । अमेरिकी संसदको तल्लो सदनले अफगानिस्तानमा आफ्ना सेनालाई सहयोग गर्ने नागरिकलाई अमेरिका प्रवेश अनुमति दिने विधेयक
अफगानिस्तानले शान्ति प्रक्रियाका लागि विश्वको सहयोग चाहेको बताउँदै पुनर्निर्माणमा समेत विश्व समुदायको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
उहाँले प्रतिनिधिमण्डल पूर्णतया आधिकारिक रहेको र तालिबानसँग वार्ता गर्ने जानकारी दिएका छन् । यसैबीच उच्च परिषद्का प्रमुख अब्दुल्लाले यस वार्ताले देशका विभिन्न भागमा सुरक्षा बल र तालिबानबीच चलिरहेको हिंसा रोकिन
यता अमेरिकी र नेटोका अधिकारीहरूले भने तालिवानले अहिलेसम्म अफगानिस्तानमा हिंसा घटाउने प्रतिबद्धता अनुरूप काम गर्न नसकेको बताएका छन् ।