काठमाडौं । हिमपातका कारण जुम्लालगायत माथिल्लो कर्णाली जोड्ने गमगढी–नाग्मा सडक खुल्न नसक्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको सडक नखुल्दा