एजेन्सी । चर्चित मलयालम अभिनेता एनडी प्रसादले ४३ वर्षको उमेरमा आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनको शव कोच्चि नजिकै कलामस्सेरीमा रहेको आफ्नो घरबाहिर रुखमा झुण्डिएको अवस्थामा फेला