एजेन्सी । अभिनेत्री ऐश्वर्या राय बच्चन विदेशमा सम्पत्ति राखेको आरोप लागेपछि भारतीय प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालयमा उपस्थित भएकी छिन् । ऐश्वर्या दिल्ली स्थित प्रवर्तन निर्देशनालयको कार्यलयमा उपस्थित भएकी हुन्