तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होड चलिरहेका बेला नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल गरिएको हो