काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिबारे आजको संसद् बैठकमा जवाफ माग्ने भएको छ । प्रधानमन्त्री दाहालले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ । अध्यक्ष
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले हिरो र हिरोइन राखेर फिल्म हिट नहुने फिल्म राम्रो बनाएमा मात्र दर्शकहरू फिल्म हेर्न जाने बताएकी छन् । आइतबार काठमाडाैंमा आयोजित फिल्म ‘ह्यारीकी
एजेन्सी । भारतीय अभिनेता विक्की कौशलको हालै प्रदर्शन भएको फिल्म ‘गोविन्दा नाम मेरा’ ले तारिफ बटुलिरहेको छ । कमेडी फिल्ममा विक्कीलाई दर्शकले रुचाएका छन् । यसअघि उनी ‘राजी, उडी, सरदार
काठमाडौं । नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान
एजेन्सी । ‘बलिउडले मेरो खर्च धान्न सक्दैन’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका दक्षिण भारतीय अभिनेता महेश बाबु अब हिन्दी फिल्ममानै डेब्यु गर्ने तयारीमा लागेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार महेश
गएको भन्दा अहिलेको चुनावमा देशव्यापी कांग्रेसको मुभमेन्ट बढेको भन्दै शर्माले ठूलो पार्टी बन्नेगरी तयारी भइरहेको बताउनुभयो । संसद चल्न नदिएर प्रतिपक्ष एमालेले जनताको म्यान्डेटकै अपमान गरेको टिप्पणी गर्नुभयो ।
त्यसैगरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्नसमेत पार्टीले सरकारसँग माग गरेको छ ।
पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको बताउँदै उहाँले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन पत्रकारका विरुद्धमा हुन नसक्ने उल्लेख गर्नुभयो ।
‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’