८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमाले सुर्खेतको अध्यक्षमा बिसी विजयी

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी हुनुभएको छ । नेकपा एमाले सुर्खेतको आठौं अधिवेशनबाट बिसी विजयी हुनुभएको छ । बिसीले डण्डिप्रसाद शर्मालाई पराजित गर्नुभएको हो । बुधबार