४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


अमेरिका र इरानबिच पहिलो चरणको वार्ता सम्पन्न

एजेन्सी । अमेरिका र इरानबिच पहिलो चरणको आणविक वार्ता ओमानमा सम्पन्न भएको छ । अरब मुलुक ओमानको मस्कटमा शनिबार भएको वार्तालाई दुवै देशले रचनात्मक भनेका छन् । तेहरानको आणविक कार्यक्रमलाई