२५ फाल्गुन २०८१, आइतबार | Sun Mar 9 2025


अमेरिका र युक्रेनबिच साउदी अरबियामा वार्ता हुने

एजेन्सी । अमेरिका र युक्रेनबिच अर्को हप्ता साउदी अरबियामा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरबयिामा वार्ता हुने पुष्टी गर्दै उक्त बैठक अर्थपूर्ण हुने आशा व्यक्त