काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ । बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उहाँले
एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको
एजेन्सी । फिलिपिन्सले अमेरिकी सैनिकका थप आधार शिविर राख्न दिने भएको छ । अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले गत वर्ष गरेको फिलिपिन्स भ्रमणका क्रममा दुई देशबीच थप चार वटा सैन्य आधार
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ-१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले
एजेन्सी । चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको
काठमाडौं । संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय
एजेन्सी । अमेरिकामा एकपछि अर्को गोलीकाण्ड भएको छ । क्यालिफोर्नियामा तीन दिनको बीचमा भएका दुई वटा गोलीकाण्डमा १८ जनाको ज्यान गएको घटनालगत्तै मंगलबार वासिङ्टन राज्यको याकिमा शहरमा अर्को गोलीकाण्ड भएको
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु भएको छ । आँधी पछि आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ भने सयौं घर भत्केका छन् । आँधी र
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षा, हिमपात र तेज हावाका साथ आएको आँधीका कारण जनजीवन प्रभावित बनेको छ । क्यालिफोर्नियाका हजारौं घरकासाथै सयौं सवारीसाधनमा क्षति पुगेको छ । हजारौं मानिस
काठमाडौं । अमेरिकाको न्यूयोर्कका नेपाली रियल्टर नवराज केसीले ५ हजार अमेरिकी डलरसहितको स्पीरिट अवार्ड प्राप्त गर्नुभएको छ । न्यूयोर्कको लङ आइल्याण्ड बोर्ड अफ रियल्टर्सले एक समारोहकाबीच केसीलाई अवार्ड प्रदान गरेको