काठमाडौं । अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा भएको हमलामा सही निर्णय गर्न नसकेकामा सुरक्षा अधिकारीले त्रुटी स्वीकारेका छन् । टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा भएको आक्रमण रोक्न प्रहरी चुकेको घटनाको अनुसन्धानमा
अवोध बालबालिका पढ्ने शैक्षिक प्रतिष्ठानमा गएर चलाइने गोलीले एकैछिनमा लासको चाङ थुप्रिने गरेको छ । यो दृश्यले विश्व निशब्द मात्र हुने गरेको छैन, विश्वकै सर्वशक्तिमान अमेरिकी राष्ट्रपति हायलकायल हुने गरेका
काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एक विद्यालयमा गोली प्रहार हुँदा २१ जनाको मृत्यु भएको छ । टेक्ससको एक प्राथमिक विद्यालयमा १८ वर्षीय एक युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १८
सोही अवसरमा बौद्व लामा गुरूहरूले उहाँलाई उपहार समेत प्रदान गरेका थिए । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जिया ४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौं आउनुभएको हो ।
सो अवसरमा नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिलाका विशेष संयोजक उज्रा जियाले अमेरिका सधैं मानव अधिकार र लोकतन्त्रको पक्षमा रहेको बताउनुभयो ।
हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण भएको पुष्टि गरेका छन् ।
भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।
इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वाङमो डिक्सेले संयोजन गर्नुभएको समारोहमा अमेरिकाका थाई, कोरियन, तिब्बतीयन बौद्ध भिक्षु तथा गुरु र ह्वाइट हाउसका कर्मचारीहरूले बुद्ध बन्दना गरेका थिए ।
काठमाडौं । २५६६ औ बुद्ध जयन्ती अर्थात अन्तर्राष्ट्रिय वैशाख डे अमेरिकाको ह्वाइट हाउसमा पनि मनाइएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र
काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्द गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा