काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र अमेरिकाको व्यापार सम्बन्ध स्थिर र स्वच्छ प्रतिष्पर्धामा हुनुपर्ने बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफ्नोे देश तयार रहेको
काठमाडों । अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछी क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो ।
काठमाडौं, मंसिर २१ । अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप
एजेन्सी, मंसिर २१ । अमेरिकामा एक ६१ वर्षीया महिलाले नातिनीको जन्म दिएकी छिन् । उनले आफ्नो समलिंगी छोरा र उनका पतिका लागि सरोगेट आमाका रुपमा बच्चा जन्माइदिएकी हुन् । बच्चा
एजेन्सी, मंसिर २० । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिन बाध्यकारी नबनाइने बताउनुभएको छ । खोप उपलब्ध भएपछि सबैले व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने निर्णय गर्न
बर्लिन, मंसिर १६ । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्नेगरी युनियनको कार्यालयमा विधिवत् दर्ता
विलमिङटन, मंसिर १५ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी
काठमाडौं । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिनुभएको छ । डा.फाउजीले थ्यांक्ससगिभिंगकोे लागि दसौं
लस एन्जलस, मंसिर १३ । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै
न्यूयोर्क, मंसिर १२ । नोभेम्बर २६ मा कोरोना महामारीकाबीच अमेरिकामा ‘थ्यांक्सगिभिङ’ पर्व मनाइएको छ । यो दिन उत्तर अमेरिकामा राष्ट्रिय बिदाका रुपमा मनाउने गरिन्छ । यो दिन वर्षमा भएको उब्जनी