१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अमेरिकामा मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ

वासिङ्टन, कात्तिक २१ । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया

अदालतद्वारा उजुरी खारेज, ट्रम्पलाई अर्को धक्का

वासिङटन, कात्तिक २१ । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय

जनतालाई धैर्य राख्न बाइडनको अपील, भने–‘कुनै दुबिधा छैन म ट्रम्पलाई हराउँछु’

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपतिका लागि जीत नजिक पुग्नुभएका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडनले अमेरिकी जनतालाई धैर्य राख्न अपील गर्नुभएको छ । सम्पूर्ण मत परिणाम आउने समयसम्म प्रतीक्षा गर्न

मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी, बाइडेनले पाए अहिलेसम्मकै बढी मत

वासिङ्टन, कात्तिक २० । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्नुभएको छ । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुवै राज्यमा चार

ह्वाइट हाउस जान बाइडेनको तयारी, शुरु गरे ‘बिल्ड ब्याक बेटर’ नामको संक्रमणकालीन वेबसाइट

काठमाडौं, कात्तिक २० । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेन जीत सुनिश्चित देखिएपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउस जाने तयारीमा जुट्नु भएको छ । जीतको औपचारिक घोषणा भएको छैन

पराजयको सम्मुख आफैले गराएको निर्वाचनविरुद्ध मुद्दा हाल्नेबारेमा ट्रम्पले मागे सल्लाह, परिणाम स्वीकार्नसक्ने संकेत

काठमाडौं, कात्तिक २० । अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउस छाड्नुपर्ने मतादेश घोषणा हुन केही समय बाँकी छ । उहाँका डेमोक्रेट प्रतिष्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेन स्पष्ट जीततर्फ लम्किएसँगै ट्रम्प

अमेरिकी निर्वाचनः जो बाइडेन विजयनिकट, क्रूद्ध ट्रम्पद्वारा पुनःमतगणनाको माग, चार राज्यको परिणाम आउन अझै बाँकी

काठमाडौं, कात्तिक २० । अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रति जो बाइडेनको विजय करिब निश्चित देखिएको छ । जीत घोषणाका लागि बाइडेनलाई अब ६ मत मात्र आवश्यक परेको छ ।

अमेरिकामा निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क

वासिङ्टन, कात्तिक १९ । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत् मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदवारले प्रतिक्रिया दिनुभएको छ । चुनावी मैदानमा रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीनजना पक्राउ

वासिङ्टन, कात्तिक १९ । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । तीमध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ

अमेरिकी निर्वाचनः ट्रम्पले गरे आफ्नो विजय घोषणा आफै, बाइडेन भन्छन्–हामी निर्वाचन जित्ने दिशामा छौं

काठमाडौं, कात्तिक १९ । अमेरिकी राष्ट्रपति पदका लागि सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ । र धेरैजसो राज्यको परिणाम आउनेक्रम छ । मतपरिणाममा राष्ट्रपति पदका दुई उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प