७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु

वासिङ्टन, कात्तिक १८ । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान सुरु गर्ने परम्पराअनुसार त्यस ठाउँमा

अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदै, ट्रम्प र वाइडेनबीच मुख्य प्रतिष्पर्धा

काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीका तर्फबाट जो

अमेरिका निर्वाचन: ट्रम्प र बाइडेनको प्रतिष्पर्धा साँघुरियो, आफ्नो अग्रतालाई बाकसमा बन्द गर्न बाइडेनलाई चुनौती

काठमाडौं, कात्तिक १७ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा कब्जा जमाउन संघर्षरत अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्प र जो बाइडेनको भाग्य परीक्षा अबको २४ घण्टामा हुनेछ । नोभेम्बर

जिपी फाउन्डेसन अमेरिकाद्वारा १ सय १५ जनालाई अवार्ड प्रदान

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन(जिपी फाउन्डेसन) अमेरिकाले समाजप्रति क्रियासिल सन् २०२०, मार्च अन्तिम साताबाट जुलाई अन्तिमसम्म कोभिड–१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १ सय १५ जनालाई विभिन्न अवार्डबाट

सुनको आयातमा गिरावट, अमेरिका र चीनबीच व्यापार युद्ध र कोरोना प्रभावले बजार प्रभावित

काठमाडौं । मूल्यमा निरन्तर उतारचढाव भएसँगै चालू आर्थिक वर्ष २०७७/०७८ मा पनि सुनको आयात बढ्न सकेको छैन । मूल्य निरन्तर बढेकै कारण गत आर्थिक वर्षमा सुनको आयातमा गिरावट आएको थियो

सदगुरुको अनौठो सौख: अहिले अमेरिकामा पावरफुल बाइक कुदाउँदैछन्

काठमाडौं । गतबर्ष साउनमा नेपाल हुँदै कैलास मानसरोवरको यात्रा गरेका सदगुरु, जग्गी बासुदेव यसपटक अमेरिका पुगेका छन् । इनर इन्जिरिनयरिङ पुस्तक लेखेका उनी सन् २०१७ मा भारत सरकारको पद्यविभूषण पुरस्कारबाट

अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अन्तिम चरणमा

काठमाडौं । अमेरिकामा यही मंगलबार हुने राष्ट्रपति निर्वाचनको तयारी र प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ । प्रचार प्रसारको समय ढल्किंदै जाँदा दुवै उम्मेदवारहरु रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका मध्य पश्चिमी

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकांक्षी योजना सार्वजनिक

बेइजिङ, कात्तिक १४ । चिनियाँ नेताहरूले उच्चस्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुनेगरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले

जिपी फाउन्डेसन अमेरिकाद्वारा २९ औं पटक राहत वितरण

काठमाडौं । गिरिजा प्रसाद(जिपी) कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य पदार्थ र फ्रोजन चिकेन वितरण गरेको छ । न्युयोर्क शहरको क्वीन्सबोरो स्थित विभिन्न संघसस्थाहरु मार्फत बुधवार, अक्टोवर २१,

भारतसँग महत्वपूर्ण रक्षा सम्झौता गर्दै पम्पिओले भने–अमेरिका चीनविरुद्ध भारतका साथमा छ

एजेन्सी, कात्तिक ११ । भारत र अमेरिकाले निकै महत्वपूर्ण मानिएको रक्षा सम्झौता गरेका छन् । दुई देशका उच्च अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् । निकै रणनीतिक मानिएको सम्झौतामा हस्ताक्षर गरेलगत्तै