उक्त समयमा बोरिस जोनसन लण्डनको मेयर थिए । उनले आइलङ्गटनमा भएको ३५ लाख पाउन्डको घरमा जेनिफरलाई बोलाउने गरेको जेनिफरको खुलासा गरेकी छन् । सम्बन्धपछि आफूलाई बोरिसको घरमा असहज महसुस हुने