काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला नकआउटमा प्रवेश गरेकी छन् । अमेरिकन रियालिटी टेलिभिजन सिरिज द भोइसको ब्याटल राउन्डमा बाँस्तोलाले जित हासिल गर्दै नकआउटमा