१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अमेरिकी सिनेटरको टोली आज नेपाल आउदै

काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार)  नेपाल आइपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो ।