१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अम्बानीको घर नजिक विस्फोटक पदार्थ भेटिएपछि महाराष्ट्रको राजनीतिमा हलचल

एजेन्सी । भारतका धनाढ्य मुकेश अम्बानीको घरको नजिक विस्फोटक पदार्थले भरिएको एसयुभीको मामलामा महाराष्ट्रको राजनीतिमा ठूलो हलचल मच्चिएको छ। रिलायन्स इन्डस्ट्रीज (आरआईएल) का अध्यक्ष अम्बानीको घर नजिकै रहेको स्कर्पियोको मालिक