काठमाडौं । गत शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार सकिएको छ । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका भक्तजनहरुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व