अर्घाखाँची (सागर महत) । अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिरमा एक वर्षमा एक करोड ७९ लाख ११ हजार ८ सय ५३ आम्दानी भएको छ । तर खर्चको विवरण सही नआउँदा र अझै
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कको टुँडिखेलमा जारी पाँचौं चरणको एपिएल क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सौजन्य समाज किमडाँडा उपाधि जित्न सफल भएको छ । उसले रोयल सन्धिखर्कलाई १ सय
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा नमूना मह उद्योग भन्दै स्थापना गरिएको उद्योग सञ्चालनमा नआई जीर्ण अवस्थामा पुगेको छ । राज्य र स्थानीयको लगानी रहेको उद्योग जीर्ण बनेपछि दुवै पक्षको लगानी पनि
अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । स्थानीय रुपमा फूल खेती गर्ने कृषकहरुलाई मध्यनजर गर्दै नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रमुख
काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको मुशलधारे वर्षापछि शितगंगा नगरपालिकाको सिमलपानीमा पहिरोले दुई तले पक्की
अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो ६ वर्षमा ३ सय ३१ जनाले आत्महत्या गरेका छन । आर्थिक वर्ष २०७५-७६ देखि २०८०-८१ सम्म ६ वर्षको अवधिमा १५७ जना पुरुष, १३१ महिला र ४१
काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका देउरालीमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका खाँचीकोटका टिपर चालक रामलाल पुरी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले
अर्घाखाँची । कृषकले सीप सिकेर आत्मनिर्भर बनी आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम सञ्चालन गरेको छ । मालारानी गाउँपालिका वडा
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ पाव्रामा रहेको सूर्य गुफा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । पूर्णिमाको दिन गुफामा बसेर हेर्दा महाभारत पर्वतमा जुन उदाएको देख्न सकिने र सोही