२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा वर्षाका कारण दुईको मृत्यु, एक सय २० घरमा क्षति

अर्घाखाँची । अर्घाखाँचीमा लगातार सात दिनसम्म परेको वर्षाका कारण जिल्लाभरमा एक सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्कमा

अर्घाखाँचीमा चार जनाको उम्मेदवारी फिर्ता

अर्घाखाँची । अर्घाखाँचीमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क)बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघ क्षेत्र

अर्घाखाँचीमा खोलाले बगाएर एक पुरुषकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला

अर्घाखाँचीमा दोब्बर भाडा लिएका सवारी चालकले गरे ३० जना यात्रुको भाडा फिर्ता

अर्घाखाँची । अर्घाखाँचीमा चाडबाडको मौका पारी सवारी साधनले करिब दोब्बर भाडा लिने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय ठाडाले सवारी चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको पाइएको हाे

अर्घाखाँचीमा पोखरीमा डुबेर २७ वटा बाँदर मरे

अर्घाखाँची । अर्घाखाँचीमा सिंचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ९ नैलापानीमा रहेको जंगलकोबीचमा रहेको पोखरीमा पहिला एउटा बाँदर पानी खान पोखरीमा गएको र

अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कुल १५ सय १९ जनाले आवेदन दिएका थिए ।

अर्घाखाँचीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ

सडक पेटी कब्जा गर्ने व्यापारीलाई सात दिनभित्र हटाउन निर्देशन

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक पेटी कब्जा गरेका व्यापारीलाई सात दिनभित्र हटाउन निर्देशन दिएको छ । सन्धिखर्क नगरपालिकासँग संयुक्त बजार अनुगमन गर्दै कार्यालयले सडक नै ओगटने गरि व्यवसाय

अर्घाखाँचीका ३ स्थानीय तहमा आज सार्वजनिक बिदा

अर्घाखाँची । अर्घाखाँचीका ३ वटा स्थानीय तहले आज (बिहिबार) सार्वजनिक बिदा दिएका छन । हिन्दु नारीहरुको महान पर्व तथा ऋषिपञ्चमीको अवसर पारेर सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले बिदा

अर्घाखाँचीमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण

अर्घाखाँची । अर्घाखाँचीमा गत वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसले दिएको छ । कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति क्षेत्र