अर्घाखाँची । अर्घाखाँचीमा बँदेल धपाउन थापेको विद्युतीय पासोमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय बिमल महतको जनावरका लागि
अर्घाखाँची । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा शुक्रबार राती पहिरो खसेपछि सडक
अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर लागू भएको छ । जिल्ला स्तरीय भाडा निर्धारण समिति र सरोकारवालाको बैठकले ५ वर्षपछि नयाँ भाडदर लागू गर्ने निर्णय गरेको हो । २०७५ सालमा
अर्घाखाँची । अर्घाखाँचीमा लम्पीस्किन रोगले १२७ वटा पशुचौपाय मरेका छन् । गाई वस्तुमा लाग्ने यो रोगकबाट ६ हजार भन्दा बढी गाईगोरु र भैंसी संक्रमित भएका छन् । यो रोगका कारण
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले चौरासी पुजा गर्नको लागि ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पुजा गर्न नसक्ने ज्येष्ठ नागरिकसमेतलाई लक्षित गरि सम्पन्न गरिएको
अर्घाखाँची ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनले सबै सेवा बिहीबारदेखि बन्द गर्ने भएको छ । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको विरोधमा कर्मचारी एशोसियसनले सेवा बन्द गर्ने भएका हुन् ।
अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले अहिलेको सरकार भष्ट्राचार मुक्त समाज निर्माण गर्न लागि परेको बताउनुभएको छ । अर्घाखाँचीमा जिल्ला समन्वय समितिले गरेको कार्यक्रममा उहाँले यस्तो
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ । कर्मचारीहरु राजनीतिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको
अर्घाखाँची । अर्घाखाँचीमा आगो लगाउने चार जना पक्राउ परेका छन् । गत बैशाख २६ र २७ गते भुमिकास्थान नगरपालिका– २ ढाकाबाङमा आगलागीबाट जलेर घाइते भइ उपचारको क्रममा चार जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा डेमो प्रदर्शन गरिएको छ । शितगंगा नगरपालिका-३ काे ठाडामा रहेको डमरु दहमा पहिरोमा परेर फसेका तथा डुबेकाहरूको कसरी उद्धार