२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

सरकारले तोकेको ठाउँमै उद्योग खोल्नुपर्छ : उद्योग सचिव पोखरेल

काठमाडौं, मंसिर ९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ । उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको अन्तरक्रियामा