६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं । कतारमा जारी विश्वकपको यो संस्करणको उपाधिका लागि आज आइतबार राति अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ