साधारणतया बजेट कार्यान्वयनको अवस्थामा पहिलो चार महिनामा ठेक्का व्यवस्थापन, नयाँ योजना निर्माण, कार्यविधि र निर्देशिका तयार गरिन्छ ।
उहाँले भन्नुभयो, ‘मन्त्रालय वा संस्थाको प्रवक्ता र वेवसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल–टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ्ग गर्ने कार्य भएको छ ।’
काठमाडौं, भदौं २५ । प्रधानमन्त्री केपी ओलीले करिब तीन वर्षपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने हुनुभएको छ । सत्ता सञ्चालन गरेको दुई वर्ष पुगेलगत्तैदेखि पार्टीभित्रैबाट अनेकन अफ्ठ्याराको सामना गर्नुभएका ओलीले अन्ततः मन्त्रिमण्डल