२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


असार ७ गतेपछि व्यवसाय गर्ने वातावरण बनाइदिन २१ वटा संघको आग्रह

उनीहरूले आगामी दिनको लकडाउनलाई सहज गरी व्यवसाय गर्ने वातावरण मिलाई दिन प्रशासनसँग आग्रह गरेका हुन् ।

४ अर्ब घटाएर गण्डकी प्रदेशले ल्यायो ३० अर्ब ३ करोडको बजेट (पूर्णपाठ)

प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यो वर्ष खर्च नहुने २ अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्ब मध्ये आन्तरिक ऋण

गण्डकीको बजेटमा कोभिडलाई प्राथमिकता, विश्वासको मतपछि मात्र बजेट ल्याउन विपक्षीको सुझाव

संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रूपमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ स्वयंले यो पटक बहुमत सिद्ध गर्नुपर्ने अवस्था छ ।

आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदा ३५ प्रतिशत मात्रै पुँजीगत खर्च

चालु आर्थिक वर्षमा कोरोना कहरका कारण विकास बजेटको आकार बढाउन नसके पनि सरकारले आयोजनाहरूको कार्यान्वयनमा भने प्रभावकारिता बढाउन जरुरी देखिन्छ ।

हिमाली र उच्च पहाडी क्षेत्रको विकासका लागि आगामी वर्षको बजेटमा छुट्टै कार्यक्रम

मन्त्रालयले झोलुङ्गे पुल, सडकपुल, तराई–मधेस समृद्धि कार्यक्रमलाई व्यक्ति विशेषको क्षेत्रमा धेरै जाने भन्दा पनि समग्र रुपमा सम्पूर्ण क्षेत्रमा कार्यक्रमहरु पुग्ने गरी बजेट विनियोजन गर्ने जनाइएको छ ।

वर्ष समीक्षा : आर्थिक वृद्धिदर ऋणात्मक, नेप्सेमा १५ सय अंकको सुधार

यसै वर्ष केही आशा जगाउने काम पनि भएका छन् । २० वर्षदेखि अल्झिएको मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भएको छ । उपत्यकावासीले मेलम्चीको पानी पिउन थालेका छन् ।

खोप अभियानमा सघाउन विश्व बैंकले नेपाललाई ८ अर्ब ७० करोड रूपैयाँ दिने

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत वित्तीय सहयोगको अनुमोदन

कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र देउ

काठमाडौं, कात्तिक १८ । सरकारले कोरोना बीमा गराएकाहरुको बीमा दाबी एक हप्ताभित्र गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका