१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टाटाकाे ‘अल न्यू सफारी’ नेपाली बजारमा, यति पर्छ मूल्य

कम्पनीले बिहिबार एक कार्यक्रम गरी गाडी नेपाली बजारमा प्रवेश गराएको हो । नयाँ टाटा सफारीको गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।