काठमाडौं । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखिको वर्षाले सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा आज बिहानदेखि कर्णाली राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको
पर्वत । निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका– १ सहस्रधारामा भिरवाट खसेको ठुलो पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको
काठमाडौं । अविरल वर्षापछिको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१, ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको हो । यो बाटो हुँदै बुटवल,
काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्गको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । पालेतडा–पादुका खोला बीचको खण्डको पाँच ठाउँमा पहिरो
काठमाडौं । लगातारको वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउन प्रहरी टोली परिचालन
पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखिको निरन्तरको वर्षाले पर्वतको जलजला गाउँपालिका– ७ केरावारीमा पहाडवाट झरेको पहिरोले सडक
काठमाडौं । पहिराको कारण हेटौँडाबाट काठमाडौं जोड्ने दुईवटा सडकखण्ड बुधबार बिहानैबाट अवरुद्ध भएका छन् । मंगलबार राति परेको वर्षासँगै आएको पहिरोको कारण सडक अबरुद्ध भएको हो । पहिरोका कारण हेटौँडाबाट
काठमाडौं । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको
बैतडी । अविरल वर्षापछि आएको पहिरका कारण महाकाली राजमार्ग बन्द भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आइतबार दिउँसो सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग
काठमाडौं । कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन