१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेले संसद बैठक अवरुद्ध पार्नुहुन्न :जगप्रसाद शर्मा

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले संसद बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नुभएको छ । जनसरोकारका विषयमा छलफल गर्ने थलो संसदलाई अवरोध गरेर