क्यानले गत मंसिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।
काठमाडौं । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ । दिउँसो १ बजे बसेको बैठकमा नेकपा एमालेका सांसदहरुको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु
संघीय संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मंगलबार बस्ने बैठकमा ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि यसअघि झैँ प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरूले चर्को नाराबाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ ।
एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको छ ।
‘एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट संसदलाई सुचारु रुपले चलाउने भूमिकाको अपेक्षा गरेका छौं,’ विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयकलाई रोक्ने काम हुँदा आफैँमा अनौठो लागिरहेको छ ।’
सडक खण्डको बेत्रावती बाइ जक्सनदेखि नयाँपुल सम्म मुआब्जा विवादलाई लिएर उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष र उनको परिवारले काममा अवरोध गरेको आयोजना प्रमुख नारायण दत्तले जानकारी दिनुभयो ।
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले संसदको अवरोध हटाउन विपक्षी दलसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सरकार गठनलगायतका अन्य विषयमा समेत छलफल गरेको थियो ।
सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रको दैनिक पटक–पटकको अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।