रसुवा । राष्ट्रिय गौरवको योजनामा पर्ने गल्छी–त्रिशूली–रसुवागढी सडक खण्डको रसुवाको वेत्रावतीदेखि नयाँ पुलसम्मको तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम रोकिएको छ । मुआब्जा विवादमा स्थानीयले अवरोध गरेपछि कालोपत्रे गर्ने काम
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिसक्दा पनि ती अध्यादेशहरू संसदमा अघि बढ्न सकेका छैनन् । जसका कारण एसिड आक्रमण विरुद्धको कानुन बनाउने अध्यादेश पनि राजनीतिक झगडाको सिकार हुन पुगेको छ ।
स्थानीयले माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका थिए । उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।
प्रकाश मैनाली (ईमेज)सर्लाही । नेपाल सरकारले भारतीय सीमा नाका खोल्ने निर्णय गरेको डेढ साता बित्दा समेत सर्लाहीको मलंगवा स्थित भारतीय सीमा नाका अझै खुल्न सकेको छैन । जसले गर्दा दुबै
काठमाडौं । कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन । चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो
सिन्धुली, कात्तिक २० । सिन्धुली अस्तालमा कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । शव व्यवस्थापन गलत स्थानमा जबर्जस्तीरुपमा गरिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।
कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का स्थानीय बासिन्दाले महाकाली नदीमा स्पर बनाउन अवरोध गरेका छन् । नदीभित्रको जग्गाको आफूहरुसँग लालपुर्जा रहेको भन्दै स्थानीय बासिन्दाले निर्माण व्यवसायीलाई स्पर बनाउन