२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


युक्रेनको अग्रपंक्तीमा रहेका सैनिकको अवस्था नाजुक

एजेन्सी । रुसको आक्रमणको सामना गर्ने क्रममा अग्रपंक्तीमा रहेका युक्रेनी सेनाको स्थिति बिग्रंदै गएको छ । युक्रेनका कमाण्डर इन चीफ अलेक्जेण्डर सिस्र्कीले हातहतियार अभावका कारण युक्रेनको डोनेट्स्क क्षेत्रबाट युक्रेनी सेना