१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आफैँ अन्यायमा न्यायालय र न्यायमूर्ति !

आफू अनुकुल फैसला आउँदा न्यायालय र न्यायाधीशको जयजयकार गर्ने अनि प्रतिकुल फैसला आउँदा सत्तोसरापमा उत्रने नेपाली राजनीतिक दल र तिनका नेताहरुको बानीनै भइसकेको छ ।

अवहेलना मुद्दामा आफै लिखित जवाफ पेश गर्न सर्वोच्च जाँदै प्रचण्ड

काठमाडौं । नेकपाको दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल अदालतको अवहेलना मुद्दामा आफै लिखित जवाफ पेश गर्न आज सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । सर्वोच्चले अध्यक्ष दाहाललाई अदालतको अवहेलना मुद्धामा आफैं लिखित

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ लिएर आफैं आउन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ ल्याउन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी,

पूर्वसभामुख ढुङ्गानाविरुद्ध न्यायालयको अवहेलनासम्बन्धी मुद्दा दायर

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा न्यायालयको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । गत पुष २७ गते काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले बोलेका विषयलाई आधार बनाएर अधिवक्ता राजाराम घिमिरेले अवहेलना

प्रधानमन्त्रीलाई कारबाही गर्न निवेदन थपियाे

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सोमबार पनि अदालतको अवहेलनाको निवेदन पेश भएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा भइरहेको सुनुवाइमा बहस गर्ने वकिललाई अशिष्ट

भारतको सर्वोच्च अदालतद्वारा प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवानाको सजाय

काठमाडौं, भदौ १५ । भारतको सर्वोच्च अदालतले चर्चित अधिकारकर्मी तथा वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनामा भारतीय एक रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायाधीशहरू अरूण मिश्रा, बीआर गवई र