काठमाडौं । नेकपा दाहाल – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर अवहेलना मुद्दामाथी आज सुनुवाइ हुँदैछ । अदालतको अवहेलना गरेको भन्दै उहाँविरुद्ध अधिवक्ता समिर हायुले हिजो दर्ता गराउनुभएको