१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुकमा आशा र विश्वास जगाउन आवश्यक : अध्यक्ष राई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राईले जनतामा भएको निराशा र अविश्वास

जसपा गठन सन्दर्भमा सर्वोच्चको आदेश न्यायोचित छ : अध्यक्ष राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताउनुभएको छ । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी

अशोक राईको जसपा पार्टी दर्ता यथास्थितमा राख्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते

मधेश प्रदेशमा पनि हाम्रै पक्षका सांसदको बहुमत हुन्छ : अशोक राई

काठमाडौं । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेश प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरु बढी हुने दाबी गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको छ

शिक्षकलाई शिक्षा मन्त्रीको आह्वान : वार्तामा आउनुहोस्, गुनासो समेट्न पर्यत्न गर्छौं

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री राईले शिक्षक

सुनसरी-१ मा जसपाका अशोक कुमार राई विजयी

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई विजयी हुनुभएकाे छ । उहाँले आज साेमबार १७ हजार ५९ मत प्राप्त गरेर विजयी

अशोक राईले सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा

मंगलबार धरानमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले नेकपा (एमाले)को असफलताका कारण वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व गरेको बताउनुभयो ।

‘जसपा’मा नेताहरुको पदीय जिम्मेवारी र पार्टी संरचना बन्न सकस

अक्कल कुँवर र राममान डंगोल (इमेज) काठमाडौं, साउन २१ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीचको एकताले निर्वाचन आयोगबाट गत असार २८ गते वैधानिकता पाएसँगै दुवै दलका तत्कालीन