६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढेको छ : अध्यक्ष राई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गर्नुभएको विश्वासको मतको बारेमा

असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयो : अशोककुमार राई

काठमाडौं । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताउनुभएको छ । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सोमवार

कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको छु : मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा देखापरेका कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले शिक्षा

शिक्षा क्षेत्रमा देखिएको अन्यौलता हटाउने शिक्षामन्त्री राईको दाबी

ओखलढुंगा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले स्थानीय तहको अभिभावकत्व हुनेगरी विद्यालय शिक्षा परिचालन गर्ने योजना अगाडि बढाउन लागेको बताउनु भएको छ । ओखलढुंगाको सुनकोसी गाउँपालिका– ३ को

अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौं भने मुलुक बन्दैन : मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताउनुभएको छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताउनुभएको हो

सरकारले विश्वविद्यालयको संख्या थप्दैन : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयहरुमा बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या नथप्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा

शिक्षामा लगानी बढाउँदै लैजानुपर्छ भन्नेमा सरकार प्रष्ट छ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ । आगामी वर्षहरुमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको

विद्यार्थीहरु विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ । मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथी

विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको छ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, वित्रान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश गरिएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्दै शिक्षामन्त्री राईले विधेयकमार्फत

मुलुकमा उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । आत्मनिर्भर, स्वावलम्बि र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उहाँको भनाई