मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै बाँकी प्रक्रिया १० गतेसम्मका लागि सारिएको हो ।
बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए ।
बहुमत प्राप्त पार्टीको मुख्यमन्त्रीको रूपमा सपथग्रहण गर्नुभएकी शाक्यले एमाले फुटेसँगै विश्वासको मत लिँदै हुनुहुन्छ ।
काठमाडौं, असोज २४ । अल्पमतमा पर्नु भएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउन बागमती प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको छ । आइतबार बसेको प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा उहाँले नेकपा(एमाले)
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने हुनुभएको छ । विश्वासको मतका लागि प्रदेश सरकारले असोज २४ गते अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । हिजो बसेको
‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, शाक्यले भन्नुभयो, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैं प्रतिवद्ध छु ।’
हेटौंडा, असोज ३ । बागमती प्रदेश सरकारको आयोजना र समन्वयमा हेटौंडामा ७ औं संविधान दिवस मनाइएको छ । बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माले
मुख्यमन्त्री शाक्यले नेकपा (एमाले) नै मूल प्रवाह भएकाले अन्य खेमामा रहेकाहरू पनि एमालेमै संगठित हुनुपर्नेमा जोड दिनुभयो ।
संसदमा अल्पमतमा रहनुभएका मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद भने विस्तार गर्नुभएको हो । एमालेका केही सांसद माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाले शाक्य अल्पमतमा पर्नुभएको हो ।
काठमाडौं, भदौ २३ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले आजै १० जना मन्त्रीलाई शपथ खुवाउने तयारी गर्नुभएके हो । मुख्यमन्त्री नियुक्त भएलगत्तै