१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले घरमा भित्र्याउने बेला भएकाे हिउँदे बाली नष्ट गरेको छ । पाक्नै लागेको हिउँदे बाली असिनाले नष्ट गरेपछि कृषक चिन्तित भएका हुन् ।

पोखरामा असिना पानी

पोखरा, फागुन ८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा क्षती पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजार क्षेत्र केही समय

असिना पीडित किसानले अझै क्षतिपूर्ति पाएनन्

धनकुटा । धनकुटाका असिना पीडित किसानले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् । दुई महिनाअघि परेको असिनापानीले जिल्लाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका किसानले लगाएको अन्नबाली सखाप पारेपछि स्थानीय तहले

इलाममा जस्ता नै प्वाल पार्ने असिना, नगदे बाली नष्ट हुँदा किसान मर्कामा

किवि सहित अलैंची र चियामा असिनाले क्षति पुर्‍याएको छ । तरकारी बाली र आलुबालीमा पनि क्षति पुगेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरका केही क्षेत्रमा असिनाको

असिना प्रभावित किसानद्वारा बैंकको ऋण तिर्ने म्याद थप्न माग

बैशाख २ र ३ गते परेको असिनाको कारण तरकारी बाली सखाप भएपछि उनीहरूले आफ्नो ऋणको भाका थपिदिन र ब्याजमा छुट दिन माग गरेका हुन् ।

आँगनमा असिना खेलाइरहेका बालकको चट्याङ लागेर मृत्यु

मालारानी गाउँपालिका–३ का भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष शेभाखर खनालले जानकारी दिनुभयो ।