काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन नसकिँदै अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको हो । फिल्मको राइट्स महंगोमा विक्री भएको निर्माण टिमले