कोरोना संक्रमतिहरूलाई लक्षित गरेर अक्सिनजन सिलिन्डर, मनिटरसहितको १० बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोम दंगालले जानकारी दिनुभयो ।
सरकारी र निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर बिरामी छटपटाइरहेका बेला ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरेको गुनासोपछि अनुगमन गरिएको थियो ।
प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बेड चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना
प्रज्ञा तिमल्सिना काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिदै गर्दा उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएकोे छ । देशभर ६ हजार चिकित्सक र १० हजार नर्स
काठमाडौं, बैशाख २२ । स्वास्थ्य मन्त्रालयले सरकारले तोेकेको भन्दा बढी शुल्क लिने नीजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरि कोरोना महामारीको समयमा तोकिएको शुल्क
बैतडी, बैशाख २२ । जिल्ला अस्पताल बैतडीमा आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द गरिएका छन् । अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि अन्य सेवाहरु बन्द गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख
यस्तै बनेपा नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले विशेषगरी मुलुकका २२ जिल्लामा संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै कोरोना संक्रमितका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको हो ।
दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।