काठमाडौं, असोज ९ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग नियन्त्रण अस्पतालमा कोरोना संक्रमण परीक्षण गर्न जानेहरुको अनियन्त्रित भिड केही कम भएको छ । आवश्यककोमात्र परीक्षण गर्ने र बाँकीलाई घरमा नै
तेह्रथुम, असोज ८ । आठराई गाउँपालिका–४, इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर ‘आत्महत्या’ गर्नुभएको छ । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी
काठमाडौं, असोज ८ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा नन–कोभिड बिरामीको सहज उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।
काठमाडौं, असोज ८ । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ
डडेल्धुरामा, असोज ८ । डडेल्धुरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आउनुभएका
काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिनपहिला कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलबार ओम अस्पताल
विराटनगर, असोज ३ । विराटनगर महानगरबासीले उपचारमा आवश्यक रगत निःशुल्क पाउन थालेका छन् । महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँग सम्झौता गरेर स्थानीयलाई अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगत निःशुल्क
इलाम । इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबोट) को प्रदर्शन गरिएको छ । कोरोना बिशेष अस्पताल र आइसुलेसनमा प्रयोग गर्नकै लागि ५ जना युवाहरुले रोबोटको निर्माण गरेका हुन्
काठमाडौं, भदौ ३० । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी
काठमाडौं, भदौ २८ । सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको समेत चाप बढ्दै