२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


धनकुटामा पत्रकारका लागि निःशुल्क आँखा शिविर सञ्चालन

धनकुटा । धनकुटाका पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएकाे छ । साेही शिविर सञ्चालन गरेर आइतबार पत्रकारहरूकाे निःशुल्क आँखा जाँच समेत गरिएको हाे । नेपाल नेत्रज्योति संघ धनकुटाको